‘प्रकृतिः सहअस्तित्वको खोजी’ काे अन्तरसम्बाद
नेपाल वन प्राविधिक संघको आयोजनामा ‘प्रकृतिः सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।
नेपाल वन प्राविधिक संघको आयोजनामा ‘प्रकृतिः सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।
वन तथा वतावरण मन्त्रालयका लागि अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र पोलिसी एण्ड इन्सिच्यूसन फ्यासिलिटी (पिफ)को सहयोगमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको हो।
नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सरकारले अध्यादेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा खानीजजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम मुलुकको हितमा नरहेको जनाएको छ।