शैक्षिक परामर्श व्यवसायीहरुको नयाँ संगठन, उपत्यका विशेष कमिटी गठन
शैक्षिक परामर्श व्यवसायीहरुले व्यवसायीक हित प्रवर्द्धनका लगि नयाँ संगठन निर्माण गरेका छन्। राजनीतिक दल नेकपा एमाले निकट रहेर प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) गठन गरिएको हो।