२० असार २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उपराष्ट्रपति वेँकैया नायडुबीच भेटवार्ता भएको छ। उपराष्ट्रपतिको निवासमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो।

प्रधानमन्त्री अाेली र माेदीबीच भेटवार्ता, केहीबेरमा संयुक्त सम्बाेधन गर्ने

प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएकाे छ । भारतकाे तीनदिने राजकीय भ्रमण रहेका प्रधानमन्त्री अाेलीकाे समकक्षी माेदीसँग अाज अाैपचारिक भेटवार्ता भएकाे हाे ।

सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ क्यापेलरले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेकी छिन्।

अब्बासी र दाहालबीच भेटवार्ता

पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता सुरु

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ।

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन्।

ओली– दाहाल भेटवार्ता (अपडेट)

नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा सोमवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।

दाहाल-स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल (भिडियो)

काठमाडाै‌- नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटवार्ता भएको छ ।

यस्तो छ स्वराजको भेटवार्ता तालिका

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको आज राष्ट्रपति, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्ता कार्यक्रम रहेको छ ।

सोल्टीमा ओली र स्वराजबीच भेटवार्ता (फोटो फिचर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

पाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा साद ए अल नैमीबीच भेटवार्ता भएको छ। नेपाली जनसम्पर्क समिति कतारको कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहा पुगेका लेखकले कतारका श्रममन्त्री नैमीसँग मन्त्रालयमै भेट गरेका हुन्।

उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ।

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए।

राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्।  पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो।

राष्ट्रपति भण्डारी र दाहालबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्