चन्द्रागिरिः घाम र कुहिराेसँग लुकामारी
सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन्। 'खाल्डोभरिका घर त सानासाना बट्टा जस्ता ओइ हेर न' एक युवती सङ्गीसँग भन्दै थिए।