२० आश्विन २०८१ आइतबार
image/svg+xml

निजी गाडीको दुर्घटनाः चालक नै निदाउँदा बढी जोखिम

राजमार्गमा दैनिकजसो सानाठुला दुर्घटना भईरहन्छन । निजी गाडीमा ढुक्कसँग यात्रा गर्नेले किन दुर्घटनामा ज्यान गुमाउँछन् ? निजी गाडी हुनेका अनुभवमा राजमार्गमा गाडी चलाएको अनुभव कम हुन, तनावमा गाडी हाक्नु, प्रतिश्पर्धा गर्नु, रातको समयमा यात्रा गर्दा निदाउनु जस्ता कारणले दुर्घटना हुने गरेको छ । त्यसैले उनीहरु भन्छन, रातको समयमा गाडी चलाउँदा झनै धेरै नै जोखिम छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्