युनिसेफले कोभिड खोप किनिदिने
युनिसेफले कोभाक्स सुविधाको तर्फबाट न्यून तथा न्यूनमध्यम आय भएका ९२ वटा देशहरूका लागि पिएएचओ कोषसँगको सहकार्यमा कोभिड–१९ विरुद्वको खोप खरिद गरी आपूर्ति गर्ने भएको छ ।