काठमाडौं साक्षर जिल्ला घोषणा
काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।