१० मंसिर २०८१ सोमबार
image/svg+xml

आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमा मौसमविद् मिनकुमार आर्यालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्