नेपालको सार्वभौमिकतामा अवरोध नगर्ने प्रस्ट्याउन उपाध्यक्ष सुमारको भ्रमण : अमेरिकी राजदूतावास
उपाध्यक्ष सुमारले एमसिसी अनुदानमा सैनिक अंश नरहेको तथा सम्झौताले नेपालको सार्वभौमिकतामा अवरोध नगर्ने र नेपालको संविधानभन्दामाथि सम्झौता नरहेको वास्तविकतालाई विशेषरूपमा सुनिश्चित एवं पुष्टि गर्ने जनाइएको छ।