९ मंसिर २०८१ आइतबार
image/svg+xml

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा तालाबन्दी

सोमवार ललितपुरको जावलाखेलस्थित प्रतिष्ठानमा कर्मचारीहरुले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा तालाबन्दी

विगत ११ वर्षदेखि अवरुद्ध भएको प्रतिष्ठानको पदपूर्ति र कर्मचारीहरुको वृत्ति विकासका लागि काम शुरु गर्नुपर्ने, प्रतिष्ठानमा लामोे समयदेखि कार्यरत अस्थायी तथा करारका कर्मचारीहरुको पेशागत सुरक्षा गर्नुपर्ने पनि माग

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्