१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चिकित्सक आफैँ गर्भवती लिन सोताङ पुगे

सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ।

प्रवासमा गर्भवती श्रीमती बिरामी, श्रीमानको अवस्था नाजुक

प्रवासमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती सिकिस्त बिरामी बनेपछि खोटाङको दिक्तेल नगरपालिका–६ बाम्राङ झिसेपुका लोकेन्द्र श्रेष्ठ समस्यामा परेका छन्। यूएई (दुबई)को अजीदिया ग्रुपको पौउल रेस्टुरेन्टमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती देवी श्रेष्ठ सिकिस्त बिरामी परेपछि उपचारका क्रममा लोकेन्द्रमाथि विपत्ती आइलागेको हो।

गर्भवती खोज्न गाउँ चाहार्दा ...

गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ? अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला !

हेलिकप्टर नपुग्दा गर्भवतीको मृत्यु

खराब मौसमका कारण हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा यहाँ एक गर्भवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ पापुङकी ४० वर्षीय पेमा शेर्पा छिन्। गर्भवती लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण गन्तव्यमा पुग्न नसक्दा उनको गएराति करिब १ बजे मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताए।

भिरबाट लडेर गर्भवतीको मृत्यु

बैतडी-भिरबाट लडेर दार्चुलाको धुलिगाडामा एक गर्भवतीको मृत्यु भएको छ। 0मृत्यु हुनेमा धुलिगाडा–७ रैचुका करन ठगुन्नाकी २८ वर्षीया श्रीमती कमला ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।

किशोेर अवस्थामै गर्भवती हुनेको संख्या घटेन

तडीमा किशोराअस्थामा गर्भवती हुने किशोरीको संख्या घटन नसकेको एक अध्ययनले देखाएको छ। बालविवाह गर्नेक्रम नरोकिँदा किशोरावस्थामा गर्भवतीको संख्या घटन नसकेको हो। उमेर नपुगी बिवाह गर्ने क्रम नघटेपछि किशोरवस्थामै गर्भवती हुनेको संख्या बढेको हो।

उपचार नपाउँदा २१ वर्षीया गर्भवतीको मृत्यु

सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो।

गर्भवतीले हेर्न नहुने नृसिंह जात्रा

ललितपुर– करिब २ सय ७० वर्ष पुरानो नृसिंह जात्रा यसवर्ष भदौ ७ गते हुने भएको छ। ललितपुर, पाटनको स्वठ टोलका राजोपाध्याय समुदायले मान्दै आएको यो जात्राको प्रबन्ध तथा सञ्चालन वर्षेनी छुट्टाछुट्टै परिवारले गर्ने परम्परा छ।

छ महिनादेखि बाँधिएकी गर्भवतीको उद्दार

उदयपुर– घरमै ६ महिनादेखि बाँधेर राखिएकी यहाँकी एक गर्भवती महिलाको स्थानीय अधिकारकर्मीहरुले उद्दार गरेर उपचारार्थ अस्पताल भर्ना गरेका छन्। मानसिक सन्तुलन गुमाएका कारण परिवारबाटै बाँधेर राखिएकी ५ महिनाकी गर्भवती सृजना कार्की (खड्का) को गैरसरकारी संस्था महासंघ उदयपुरले उद्दार गरी बुधबार उपचारार्थ जिल्ला अस्पताल उदयपुर भर्ना गरेको हो।

गर्भवती महिलाकालागि सार्वजनिक यातायातमा अलर्टको व्यवस्था

दक्षिण कोरियाले बुसान सहरमा गरेको सफल परीक्षणपछि गर्भवती महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा सिटको व्यवस्थाकालागि ब्लुटुथ–पावर सिस्टमको गोजना अघि बढाउने भएको छ।

करीना कपुर गर्भवती ,पति शैफले गरे खुलाशा

बडिउड अभिनेत्री करीना कपुर र अभितेना शैफ अली खानको घरमा चाडै नै नयाँ सदस्यको आगमन हुने भएको छ । शैफ अलि खानले संचार माध्यममा यसबारे खुलाशा गरेका छन्।

आत्महत्या गरेकी प्रत्युषा गर्भवती भएको खुलासा

मुम्बई–आत्महत्या गरेकी टिभी अभिनेत्री प्रत्युषा बनर्जीका विषयमा नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ। हालै मात्र प्रत्युषा गर्भवती भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्