६ आश्विन २०८१ आइतबार
image/svg+xml

गाँउपालिकाको क्लबले सी डिभिजन लिग खेल्दै

कास्कीको ढिकुरपोखरी पोखरा बजार देखि २५ किलोमिटर टाढा पर्छ। दुरदराजको ढिकुरपोखरीको एउटा क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको छ। अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्