२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगर पालिकाले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ।

विद्यालय शिक्षा प्रवर्तकका रूपमा महानगरका प्रमुख–उपप्रमुख सम्मानित

सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ ले उनीहरूलाई सम्मान गरेको हो। सम्मानमा स्थानीय भाषाका रूपमा नेपाल भाषाको अध्यापन अनिवार्य गर्ने प्रवर्तकका रूपमा अभिनन्दन गरिएको उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्