२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिकाइ उपलब्धि ५० प्रतिशत पनि पुगेन : सरकारी अध्ययन

कक्षा १० का अधिकांश विद्यार्थीले पाठ्यक्रम विकास केन्द्रले तय गरेको पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा दक्षता हासिल गरेको एक अध्ययनले देखाएको छ। शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तीन वर्ष लगाएर गरेको विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्