म्याद नाघेका औषधि नष्ट
भक्तपुर नगरपालिका अनुगमन समितिले नगरको दूधपाटीमा रहेका नौवटा औषाधि पसलको आइतबार अनुगमन गरी म्याद नाघेका औषधि नष्ट गरिदिएको छ।