२३ असार २०८१ आइतबार
image/svg+xml

सेन्ट्रल एसियन भलिबल : नेपाल र उज्वेकिस्तानबीच आज खेल हुँदै

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ।

नेपाल उज्वेकिस्तानसँग पराजित

उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन्।

तालिबान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा

तालिबान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ।

नादेज्दा कप महिला फुटबलः नेपालकाे पाेष्टमा उज्वेकिस्तानकाे २ गाेल

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण

उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलबार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन्।

उज्वेकिस्तान राष्ट्रपतिको निधन

उज्वेकिस्ताको सरकारले राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । राष्ट्रपति कारिमोभकालाई अचानक मष्तिस्कघात भएपछि ६ दिन अघि अस्पताल भर्ना गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्