२२ वैशाख २०८१ शनिबार
image/svg+xml

कोभिडपीडितलाई सुविधा कायमै: ठूला सेयर खेलाडीलाई लगामको प्रयास

चालु आर्थिक वर्षका लागि ढिलो गरी शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा कोभिड १९ बाट समस्याग्रस्त बन्न पुगेका उद्योग व्यवसायलाई गत वर्ष दिएको सुविधामा कटौती गरिएको छैन। कोभिडपीडितलाई कर्जाको साँवा व्याज भुक्तानीका लागि समय थपदेखि पुनर्कर्जाको व्यवस्था यथावत राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्