६ आश्विन २०८१ आइतबार
image/svg+xml

पत्रकार महासंघलाई फर्नीचर व्यवसायीको सहयोग

खोटाङका फर्नीचर व्यवसायी निरकुमार श्रेष्ठ र मुगा श्रेष्ठले नेपाल पत्रकार महासंघ शाखालाई फर्नीचर सहयोग गरेका छन्। दिक्तेलबजारमा सञ्चालित एनएस फर्निचर उद्योगका सञ्चालक श्रेष्ठ दम्पत्तीले नेपाल पत्रकार महासंघ शाखालाई १८ हजार मूल्या पर्ने एक थान टेवल प्रदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्