८ वैशाख २०८१ शनिबार

ब्याजमा अनुदान कार्यक्रमः कृषि व्यवसायतर्फ युवा उत्साहित

नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख ऋण झिकेर हाँसपालन सुरु गरेका छन्। ‘कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगरपालिकाको सहयोगमा हाँसपालन सुरु गरेको छु’, उनले भने, ’दुई वर्षसम्मको ब्याज पनि तिर्नु नपर्दो रहेछ, नगरपालिकाले युवा लक्षित ब्याज अनुदान कार्यक्रम ल्याएपछि हाँसपालन सुरु गरेको हुँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्