२१ आश्विन २०८१ सोमबार
image/svg+xml

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि

किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि जितेका छन्। टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका किरणले नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्