१२ असार २०८१ बुधबार
image/svg+xml

सरकारले जहाँसुकै पठाएपनि जान तयार छु: हितेन्द्र देव शाक्य

बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफुलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिदैँ उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि आफु तयार रहेको जवाफ दिएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्