सशस्त्र प्रहरी महानिरीक्षकद्वारा १५ अधिकृतलाई दर्ज्यायनी चिन्ह प्रदान
नेपाल सरकार गृहसचिवस्तरको यही साउन १७ गतेको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन्।