८ वैशाख २०८१ शनिबार

‘बलेवामा हवाईजहाज सरर...’

विसं २०१९ देखि यहाँ उडान सुरु भई नियमित रहेकामा विसं २०४८ मा पोखरा–बागलुङ भूपी शेरचन राजमार्ग सञ्चालनमा आएपछि बन्द भयो। त्यतिबेला यहाँबाट पोखरा, भैरहवा, काठमाडौँ र जोमसोमको उडान हुन्थ्यो। सडक पुगेपछि जिल्लाबाट पोखरा र काठमाडौँको यात्रा सडकबाटै सम्भव भएपछि विमान बन्द भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्