कुमारी बैंकले ल्यायो ‘क्यासब्याक अफर’ योजना
कुमारी बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना ल्याएको छ।
कुमारी बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना ल्याएको छ।
आगामी दशैं-तिहारको अवसरमा सामसङले ‘रमाइलो दशैं तिहार, मायाले भरौं घर परिवार’ योजना ल्याएको छ।
एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने हुनेछ। साथै खल्ती केवाइसी पनि पनि भेरिफाई भएको युजर खाता हुनुपर्ने विज्ञप्तिमा छ।