कांग्रेसले पार्टीको औपचारिक बैठक बालुवाटारमा नराख्ने
नेपाली कांग्रेसले पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय गरेको छ।