२० असार २०८१ बिहीबार
image/svg+xml

'दराज अनलाइन सपिंगले देशभरका मानिसलाई टेक्नोलोजीमार्फत नजिक ल्याउँदैछ'

विश्व बजारमा जस्तै नेपालमा पनि पछिल्लो समय अनलाईन व्यवसाय द्रुतगतिमा बढिरहेको छ । सर्वसाधारण नेपाली उपभोक्ताको रुची पनि अनलाइन सपिडतर्फ मोडिएको छ । अनलाइन व्यवसायमा भविष्य देखेर नेपालमा धेरै कम्पनीहरु अहिले यो व्यवसायमा जोडिएका छन् । त्यसमध्ये एक सशक्त कम्पनी हो दराज नेपाल । नेपालको अनलाइन व्यवसाय र खासगरी दराजले समय समयमा ल्याउने विभिन्न किसिमका स्किमहरुका बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो आलरिड्गसँग गरिएको कुराकानी:

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्