विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन
विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ।