५ वैशाख २०८१ बुधबार

कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान

जिल्ला प्रहरी कार्यालय कैलालीमा भर्खरै सरुवा भएर आएका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आइतबार पत्रकारसँग भेटघाट र छलफल कार्यक्रम गरे। जिल्लामा शान्ति सुरक्षा परिणाममुखी ल्याउने तरिकाले काम गरेर ‘हाम्रा प्रहरीसँग हामी’अभियान कैलालीमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्