राखेप उपाध्यक्ष कोइराला टोकियो नजाने
जसका कारण नेपाली खेलनिकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) माथि निकै आलोचना भइरहेको छ। यसैबीच राखेपका उपाध्यक्ष कोइरालाले आफू उक्त टोलीमा समावेश नहुने बताएका छन्।