४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

कृष्णागण्डकी र शालिग्राम

करोडौँ वर्षको जीवाशेष भएको तथ्यसहित हामीले कालीगण्डकीबाहेक अन्य स्थानमा शालिग्राम शिला पाइँदैन, वा जहाँ पाइन्छ, त्यो स्थान कुनै बेला कालीगण्डकीको प्रवाह क्षेत्रमा थियो भनेर प्रमाणित गर्न सक्नुपर्छ। समुद्रमा पाइने एमोनाइट जीवाशेष र कालीगण्डकी प्रस्रवणमा पाइने शालिग्रामको तुलना गर्न डिपोजिट म्यागाजिन अंक ४६, सन् २०१६ ले प्रकाशन गरेको सूचनाजस्तै विश्वमा प्रकाशन भएका सूचनाको जानकारी पनि राख्न सक्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्