१७ वैशाख २०८१ सोमबार
image/svg+xml

प्रजातन्त्र कत्तिको दीगो ?

ओलीले राणा शासन कायम गर्न खोज्नु गलत थिएन। किनभने नेपालमा चल्ने र चल्न सक्ने शासन व्यवस्था राणा शासन या शाह शासन हो। प्रजातन्त्र न कहिले चल्यो न कहिले चल्न सक्छ। ईतिहासले देखाएको छ नेपालमा यी दुई किसिमका शासन पद्धति मात्र सफल भएको छ। एउटा शाह राजाहरुको शासन र अर्को राणाहरुको शासन। शाह वंश आउनु अगाडि पनि शाहहरु कै जस्तै शासन चलि आएको थियो। देशलाई चाहिने अस्मिता र विकास हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्