६ वैशाख २०८१ बिहीबार

भैरहवाको ग्लास हाउसमा लागेको आगो नियन्त्रणमा, ५ करोडको क्षति

रातभरको प्रयासपछि आज बिहान ५ बजेतिर बल्ल आगो नियन्त्रणमा आएको हो। १५ वटा बढी दमकलले ८ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख एसपि मनोज केसीले बताए।बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्