निर्माणमा खेलाँची: तीन महिनामा २१ वटा ठूला पुल भत्किए
वैशाखयता सडक विभागअन्तर्गतका ठूला २१ वटा पुल भत्केका छन्। बाढीपहिरोका कारण प्रदेश र स्थानीय तह मातहतका पनि दर्जनौं पुल क्षतिग्रस्त भएका छन्। यसबाट अर्बौं रुपैयाँ नोक्सान भएको छ।