६ आश्विन २०८१ आइतबार
image/svg+xml

पवर्तमा बाढीले बगाएको गाडी भेटियो, मान्छे भेटिएनन्

काम सकेर आवासमा फर्किने क्रममा पर्वतमा खहरे खोलाको बाढीले गाडी बगाउँदा सवार दुईजना बेपत्ता भएका छन्। गाडी भने खोलाको भंगालोमा अड्किएको अवस्थामा फेला परेको छ । गाडीमा सवार प्राविधिक र चालक भने फेला परेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्