४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जगदम्बाको नयाँ फ्याक्ट्री उद्घाटन

जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्याल्भलुम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समययता जानकारी दिँदै आएको थियो। विभिन्न रंगको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर साइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्