पर्वतको मोदीका ३३ घर पहिराेको उच्च जोखिममा
करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन्। माथिल्लो क्षेत्रका घर पहिराेसँगै तानिने जोखिममा रहेका छन्।