८ वैशाख २०८१ शनिबार

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसाद बेपत्ता

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिना घरबाट हराएका छन् । आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेका दुर्गाप्रसाद कता गए भन्ने पत्तो नभएको परिवारजनले बताएका छन् ।

दुई दशक जेल जीवनले अझै असहज

भारतीय जेलमा ४० वर्ष विनाकसुर बिताएपछि घर ल्याइएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाको पारिवारिक सामाजिकीकरणमा समस्या भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्