१९ असार २०८१ बुधबार
image/svg+xml

खोटाङका विभिन्न स्थानमा पहिरो, हलेसी–जयरामघाट सडक अवरुद्ध

शनिबार खसेको पहिरोको कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयरामघाट सडक अवरुद्ध बनेको छ। हलेसीदेखि बयाक्तासम्मको खण्डमा शुक्रबार खसेको पहिरो शनिवार जेसिभि लगेर पन्छाइए पनि कदुवाको राँगाकाटे र डोङ्ठे खोलामा शनिबार ठूलो पहिरो खसेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

अवरुद्ध सडक खुल्यो

वर्षाका कारण अवरुद्ध दिक्तेल–जयरामघाट सडक सञ्चालनमा आएको छ । निरन्तरको वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा ठप्प बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल जयरामघाट सडक बिहीबारदेखि सञ्चालनमा आएको हो ।

जयरामघाट पुल निर्माणमा प्रधानमन्त्रीको अग्रसरता

ओखलढुंगा जोड्ने दुधकोसी नदीको जयरामघाट पुल निर्माणमा प्रधानमन्त्री पुष्पकमल दाहालले अग्रसरता लिएका छन्। गत साता राष्ट्रिय गौरवका आयोजनाको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीय बासिन्दासँगको भेटमा प्रधानमन्त्रीले छिटै पुल निर्माणको काम अघि बढाउन आवश्यक निर्णय लिने बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्