११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विरुवा लिनेको लर्को, १ लाख विरुवा वितरण गर्दै वन

नर्सरीमा विभिन्न जातका विरुवा तयार बनाएको जानकारी दिए। उनका अनुसार अहिले कार्यालयको नर्सरीमा कपुर, मसला, तेजपात, इपिलइपिल, अम्बा, कागती, धुपीसल्ला, वीरेन्द्र फूल, ज्याकाराण्डा, अमला, कल्की फूल, रुख टमाटर, चाँप , विभिन्न जातका फूलहरु, पारिजात, काँगियो, ओखर, रोजमेरी, लप्सीलगायतका विरुवाहरु तयारी अवस्थामा रहेको बताए।

ज्याकाराण्डा फूलेको काठमाडौं (फोटो फिचर)

राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकाराण्डा फूलेर निलाम्य छन्। बैशाखमा फूल्ने यो फूलले राजधानीको शोभा बढाएको छ। दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ। सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भन्ने गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्