नेपालमा स्कोडा कुसाकको बुकिङ सुरु
नेपालमा कुसाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ। स्कोडा कुसाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो जसका कारण यसको मूल्य नेपाल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।