८ वैशाख २०८१ शनिबार

विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि

गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली नगरपालिका–९ का वडा सदस्य भीमदत्त भट्टलगायतका स्थानीय आमरण अनशनमा बसेका हुन्। लामो समयसम्म गाउँमा विद्युतीकरण हुन नसकेको भन्दै स्थानीयहरूकै सल्लाहले अनशनमा बसेको उनी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्