९ असार २०८१ आइतबार
image/svg+xml

महालक्ष्मी विकास बैंकबाट खाद्य सामग्री प्रदान

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री प्रदान गरेको छ।

महालक्ष्मी र इजिलिंकबीच सम्झौता

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका हुन्।

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानी ट्यांकी सहयोग गरेको छ।

महालक्ष्मीद्वारा डस्टबिन प्रदान

महालक्ष्मी विकास बैंकको हेटौंडास्थित कमाने शाखाले हेटौंडा उपमहानगरपालिका–११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठुला डस्टबिन सहयोग स्वरूप प्रदान गरेको छ।

महालक्ष्मीको मोबाइल बैंकिङमा स्तरोन्नति

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा छुट

सम्झौता अनुसार बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।

महालक्ष्मी विकास बैंक र होटल शम्बलाबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगन्ज शाखाको अगुवाइमा होटल शम्बला प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।

महालक्ष्मी मिसकल सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मिसकल सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको यस सेवामा कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाबारे जानकारी लिन सकिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्