परीक्षण घटेपछि संक्रमण पनि घट्यो
यो संगै जिल्लामा सकृय संक्रमितको संख्या १ सय ९४ पुगेको छ । जिल्लामा ४ हजार ३ सय १७ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय २५ जनामा संक्रमण भेटिएको हो।