२२ वैशाख २०८१ शनिबार
image/svg+xml

इरानमा राष्ट्रपतिका लागि मतदान सुरु

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन्। तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ।यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्