कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ प्रदान
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।