थप २७४५ जनामा कोरोना पुष्टि
७ हजार ४ सय ४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।