मिलिमतोमा अबैधलाई बैध बनाएर काठ तस्करी
अबैध काठलाई बैध बनाएर निकासी गरिरहेको आरोपमा बालकुमारी समिललाई स्थानीयको चर्को दबाब पछि अनुसन्धान भईरहेको छ। चार दिन अघि देखि बालकुमारी समिलमा नाप जाँच सुरु गरेको वन डिभिजन कार्यालयले यर्थाथ विवरण बाहिर ल्याउँन सकेको छैन।