१२ मंसिर २०८१ बुधबार
image/svg+xml

स्वायटेकलाई फ्रेन्च ओपन उपाधि

स्वायटेकले भेनस विलियम्सको नाममा रहेको लगातार ३५ खेलको अपराजित यात्रासँग बराबरी गरेकी छिन्। विलियम्सले सन् २००० मा लगातार ३५ खेलमा अपराजित रहँदै कीर्तिमान रचेकी थिइन्।

क्रेचिकोभालाई फ्रेन्च ओपन उपाधि

बार्बोरा क्रेचिकोभाले फ्रेन्च ओपनको उपाधि उचाल्दै चेक रिपब्लिकका लागि ४० वर्षपछि पेरिसमा ग्रान्ड स्लाम जित्ने महिला खेलाडी बनेसँगै आफ्नो जित विम्बल्डनकी पूर्वच्याम्पियन याना नोभोत्नाप्रति समर्पित गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्