आयातित व्यवस्था अस्वीकार्य
नेपालका लागि भारतका पूर्वराजदूत, नेपालसँग सीमा जोडिएको बिहार राज्य पटनाका मूल निवसी तथा भारतका पूर्वविदेश सचिव श्याम शरणको भारतको प्रतिष्ठित अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसको मे २९ को अनलाइन संस्करणमा ‘इन्डिया मस्ट इन्गेज विथ नेपाल – विदाउट इन्टरभेनिङ’ शीर्षकमा एक लेख प्रकाशित भएको छ।