२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश

बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश,भारी वर्षाको सम्भावना

आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्